बैशाख २३, २०८१, आइतबार
               

ठूलो रकमसहित बाँके राष्ट्रिय निकुञ्जका कर्मचारी पक्राउ

नेपाल फ्ल्यास
साउन १९, २०७७

ADVERTISEMENT

काठमाडौं । बाँके राष्ट्रिय निकुञ्जका वार्डेनका कर्मचारी पक्राउ परेका छन् । 

स्रोत नखुलेको रकमसहित प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकाया विशेष सुराकीका आधारमा अख्तियारको बुटवलस्थित कार्यालयको टोलीले उनीहरु पक्राउ परेका हुन् । 

सोमबार ३ लाख ४८ हजार नगदसहित विभिन्‍न बैंकका ५ लाख ५० हजारको भौचरसहित उनीहरुलाई पक्राउ परेका हुन् ।


कस्तो लाग्यो ?

यो पनि