जेठ ०५, २०८१, शनिबार
               

प्रदेश २ मुख्यमन्त्री कार्यालयका ६ कर्मचारीमा कोरोना पुष्टि

नेपाल फ्ल्यास
साउन १९, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रदेश २को मुख्यमन्त्री कार्यालयका ६ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश २ को मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको बताए ।

उनीहरु २२ देखि ५२ वर्ष  उमेर समूहका भएको बताइएको छ । त्यसैगरी, मुख्यमन्त्री कार्यालयमा खटिएका १ जना ट्राफिक प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भएको उनले बताए । 

यो पनि