जेठ ०५, २०८१, शनिबार
               

सोमबार ३५८ जना कोरोनामुक्त भए

नेपाल फ्ल्यास
साउन १९, २०७७

ADVERTISEMENT

काठमाडौं । आइतबार थप ३५८ जनाले कोरोना जितेर संक्रमणमुक्त भएका छन् ।

देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

यो सहित नेपालमा हालसम्म १४ हजार ९६१ जनाले काेरोना जितेर घर फर्केका हुन् ।

साथै ५ हजार ७३२ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि