जेठ ०५, २०८१, शनिबार
               

नेपालमा करिब ४ लाख जनाकाे पिसिआर परीक्षण

नेपाल फ्ल्यास
साउन १९, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले पछिल्लो २४ घन्टामा ७ हजार ६७३ जनाकाे पिसिआर परीक्षण गरेकाे बताएकाे छ । 

यो सँगै हालसम्म नेपालमा ३ लाख ९८ हजार ९०७ जनाकाे पिसिआर परीक्षण गरिएकाे छ । ३९८९०७

साथै आइतबार देशभर सकृय संक्रमितकाे संख्या ५ हजार ७३२ जना छन् भने १४ हजार ९६१ जनाले काेराेना जितेर घर फर्केका छन् । 


कस्तो लाग्यो ?

यो पनि