जेठ ०५, २०८१, शनिबार
               

शंखमूल रुटका ट्याम्पोचालकमा कोरोना पुष्टि

नेपाल फ्ल्यास
साउन १८, २०७७

ADVERTISEMENT

काठमाडौं  ।  सफा टेम्पोचालकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

 चार दिनअघि सुदूरपश्चिमबाट काठमाडौं उपत्यका आएका ती चालकलमा आइतबार कोरोना संक्रमण पुष्टि भएको हो । 

संक्रमण पुष्टि भएका ती चालकले गाउँबाट आएर  शंखमुल रुटमा सफा ट्याम्पो चलाएका उनमा शनिबारमात्र कोरोना संक्रमण पुष्टि भएको  हो ।

कोरोना पुष्टि भएसँगै उनलाई  प्रहरी र सुरक्षाकर्मीको टोलीले आइसोलेसन सेन्टरमा लगेका छन् । 

एक जना चालकलाई संक्रमण पुष्टि भएसँगै उनको सम्पर्कमा अरु धेरै मानिस पुगेको अनुमान गरिएको छ । 


कस्तो लाग्यो ?

यो पनि