जेठ ०७, २०८१, सोमबार
               

प्रहरी प्रवक्तामा कडायत

नेपाल फ्ल्यास
साउन १४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले जिम्मेवारी सम्हालेका छन्।

प्रहरी नायब महानिरीक्षक (डीआईजी ) निरज बहादुर शाही एआईजीमा बढुवा भएसँगै कडायतलाई प्रवक्ताकाे जिम्मेवारी दिइएकाे हाे । 

एआइजी शाही र प्रधुम्न कार्कीलाई बुधबार प्रहरी प्रधान कार्यालय नक्सालमा नेपाल प्रहरीका आइजीपी शैलेश थापा क्षत्रीले दर्ज्यानी चिन्ह प्रदान गरे ।


कस्तो लाग्यो ?

यो पनि