जेठ ०६, २०८१, आइतबार
               

कोशी अस्पतालमा भर्ना भएकी एक महिलाको निधन, पीसीआर रिपोर्ट आउन बाँकी

नेपाल फ्ल्यास
साउन ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । विराटनगर कोशी अस्पतालको आइसोलेसनमा भर्ना भएकी एक महिलाको निधन भएको छ । श्वास प्रश्वासमा समस्या भएपछि आइसोलेसनमा भर्ना भएकी  ती महिलाको  शुक्रबार निधन भएको हो । 

श्वास प्रश्वासमा समस्या भएपछि उनी बिहीबार आइसोलेसनमा भर्ना भएकी थिइन् । मृतक महिलाको स्वाब संकलन गरी परीक्षण गरिए पनि रिपर्ट भने आइनसकेको छैन । 


कस्तो लाग्यो ?

यो पनि