जेठ ०६, २०८१, आइतबार
               

गैरकानुनी रूपमा हुण्डी कारोबार गर्दै आएका ढुण्डिराज प्रकाउ

नेपाल फ्ल्यास
साउन ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । उपत्यकामा गैरकानुनी हुण्डी कारोबार गर्दै आएका एक जना पक्राउ परेका हुन् । उनी २० लाख रुपैयाँसहित पक्राउ गरेको हुन् ।  

महानगरीय अपराध अनुसन्धान महाशाखाले शुक्रबार काठमाडौंको विशाल बजारबाट स्याङ्जा कालिगण्डकी गाउँपालिका ५ ताँपका ढुण्डीराज न्यौपानेलाई पक्राउ गरेको हो ।

उनी हाम्रो गण्डकी इन्टरप्राइजेजका सञ्चालकसमेत हुन् ।

सामाजिक सञ्जाल भाइबरमार्फत हुण्डी कारोबार गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि