बैशाख २२, २०८१, शनिबार
               

बलात्कारको आरोपमा सशस्त्र प्रहरीका एसएसपी पक्राउ

नेपाल फ्ल्यास
असार ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । बलात्कारको आरोपमा सशस्त्र प्रहरीका एसएसपी पक्राउ परेका छन् । 

बलात्कार आरोप लागेका सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र अधिकारीलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो ।

एक महिलाले आफूलाई अधिकारीले बलात्कार गरेको मौखिक आरोप लगाएकै आधारमा उनी पक्राउ परेका हुन् । सोही आधारमा घटनाको छानबिन भइरहेको कास्कीका प्रहरीले जानकारी दिएको छ। 

यो पनि