बैशाख २४, २०८१, सोमबार
               

कोरोनामुक्त भएर घर फर्कनेको संख्या ३ हजार नजिक

नेपाल फ्ल्यास
असार १३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा हालसम्म कोरोना उपचारपछि निको भएर घर फर्कनेको संख्या २ हजार ८३४ पुगेको छ ।

यो सँख्या पछिल्लो २४ घण्टामा १३६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किने सहितकाे हाे । 

स्वास्थ्य तथा जनसंख्या मनत्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार शनिबार १८ महिला र ११८ पुरुषले कोरोना जितेर घर फर्काे हुन् । 

 


कस्तो लाग्यो ?

यो पनि