असोज ०६, २०८१, आइतबार
               

तनहुँमा थप २५ संक्रमण

नेपाल फ्ल्यास
असार ०६, २०७७

ADVERTISEMENT

तनहुँमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा प्रकाशित शनिबार बिहान ६:१५ को सूचना अनुसार ५८ जना नयाँ संक्रमित पुष्टि भएका हुन् ।

सूचना अनुसार तनहुँमा २५ जना, नवलपुरमा १६ जना, गोरखामा ५ जनामा, म्याग्दीमा १ जना, कास्कीमा २ जना, स्याङ्जामा १ जना, बाग्लुङमा ८  जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित सबै सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेका बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि