काठमाडौं । नेपालमा काेरोनाबाट मृत्यु हुनेकाे संख्या २० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार बाँके बैजनाथ गाउँपालिका-६ कि ४६ वर्षीया महिलाको ज्यान गएको हो ।
नेपालगजञ्ज शिक्षण अस्पताल कोहलपुरमा जेठ ३० गते मृगौला समस्याका कारण भर्ना भएकी उनको मृत्यु भएकाे पुष्टि भएकाे हाे।