असोज ०६, २०८१, आइतबार
               

कोरोना जित्‍नेको संख्या ४८८ पुग्यो

नेपाल फ्ल्यास
जेठ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । सोमबार काेराेना जितेर थप २१ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार २१ जनाले कोरोना जितेर डिस्चार्ज भएको जानकारी दिए ।

प्रवक्ताका अनुसार पुरुष ४१९ र महिला ६९ जना गरी ४८८ जनाले काेरोनालाई जितेका हुन् । 

 


कस्तो लाग्यो ?

यो पनि