असोज ०६, २०८१, आइतबार
               

बाँकेका २० जनाले कोरोना जिते

नेपाल फ्ल्यास
जेठ २६, २०७७

ADVERTISEMENT

बाँके  । बाँकेका थप २० जना काेराेना संक्रमित उपचारपछि सोमबार घर फर्किएका छन । 

नरैनापुर १ का १ जना, वडा नं ४ का ३ जना , वडा नं ३ का १६ जना  गरी २० जना पुरुषहरु उपचारपछि निको भई डिस्चार्ज भएका जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएकाे‍ छन् । 

बाँकेमा एकजना मृतकसहित २ सय ७१ जनामा सङ्क्रमण देखिएकोमा अहिलेसम्म ६९ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि