जेठ ०४, २०८१, शुक्रबार
               

प्युठानसहित ६१ जिल्लामा पुग्यो काेरोना संक्रमण

नेपाल फ्ल्यास
जेठ २०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा आजदेखि ६१ जिल्लामा काेराे संक्रमण फैलिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

प्युठानमा पहिलाे पटक काेराेना संक्रमण पुष्टि भएको हाे । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा स्वर्गद्धारी नगरपालिका-४ का ५९ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको हो । 

योसँगै काेरोना संक्रमण फैलिएकाे जिल्ला ६१ पुगेकाे मन्त्रालयले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि