जेठ ०४, २०८१, शुक्रबार
               

साेमबार मात्र थपिए २३९ जना काेराेना संक्रमित, कुल संक्रमित १८११ जना

नेपाल फ्ल्यास
जेठ १९, २०७७

ADVERTISEMENT

काठमाडौं । साेमबार पुन:  १३ जना काेराेना संक्रमित थप भएका छन् ।

यसअघि स्वास्थ्य मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा २२६ जना संक्रमित थप भएकाे जानकारी दिएका थिए । साँझ ६:१५ काे तथ्याङ्क अनुसार पुन: १३ जना थप भएका हुन् । 

स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता समिरकुमार अधिकारीका अनुसार पाल्पाका २ जना पुरुष, नवलपारासीका १ जना बालक, गुल्मीका १ जना पुरुष, कपिलबस्तुका ७ जना पुरुष, रुपन्देहीका १ जना बालिका र १ जना पुरुषमा काेराेना संक्रमण देखिएकाे हाे ।

याे सँगै संक्रमितकाे सँख्या १८११ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि