जेठ ०४, २०८१, शुक्रबार
               

कपिलवस्तुमा मात्र काेराेना संक्रमित ३१० जना पुग्याे

नेपाल फ्ल्यास
जेठ १९, २०७७

ADVERTISEMENT

कपिलबस्तु जिल्लामा सोमबार ४० कोरोना संक्रमित थप भएका छन् । योसँगै जिल्लामा संक्रमितको संख्या ३ सय १० जना पुगेको छ । कपिलवस्तु स्वास्थ्य कार्यालयका अनुसार साेमबार थप ४० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे हाे ।

यसअघि पुष्टि भइसकेका दुई सय ७० सहित कपिलवस्तमा कुल सङ्क्रमितकाे सङ्ख्या ३ सय १० पुगेकाे हाे ।  उजिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार पछिल्लाे समय थप भएका संक्रमितहरू १८ देखि ५८ वर्ष उमेर समूहका रहेका छन् । 

 


कस्तो लाग्यो ?

यो पनि