जेठ ०४, २०८१, शुक्रबार
               

पछिल्लो २४ घण्टामा २ हजार ३१० जनाको पिसिआर परीक्षण

नेपाल फ्ल्यास
जेठ १९, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ३१० जनाको पिसिआर विधिबाट काेरोनाकाे नमूना परीक्षण भएको छ ।

हालसम्म ७१ हजार ९ सय ३ जनाको पिसिआर र १ लाख १३ हजार ७ सय ५७ जनाको आरडिटी विधिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

साथै नेपालमा हालसम्म १ लाख ८५ हजार ६ सय ६० जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सोमबार डोटीमा पनि संक्रमित थपिएसँगै संक्रमित जिल्लाको संख्या ५९ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि