जेठ ०४, २०८१, शुक्रबार
               

आज मात्रै २२६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित १८०० नजिक

नेपाल फ्ल्यास
जेठ १९, २०७७

ADVERTISEMENT

पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।यो संगै संक्रमित झन्डै १८०० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

जसमा २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि