जेठ ०४, २०८१, शुक्रबार
               

काेराेना जितेर घर फर्कनेकाे संख्या २१९ जना

नेपाल फ्ल्यास
जेठ १७, २०७७

ADVERTISEMENT

काठमाडौं । शनिबार १३ जनाले जितेर घर फर्केका छन् ।

नेपालमा संक्रमितमध्ये निकाे भएर घर फर्कनेकाे सँख्या २१९  जना पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। 

मन्त्रालयका अनुसार काठमाडौंको बुढानिलकण्ठ र टोखाका २ संक्रमित निको भएर घर फर्किएका छन् । उनीहरु टेकु अस्पतालको आइसोलेशनमा उपचाररत थिए । 

यस्तै बलम्बुस्थित कोभिड युनिफइाड अस्पतालबाट ९ जना डिस्चार्ज भएका छन् । उनीहरु विभिन्न जिल्ला स्थायी ठेगाना भइ काठमाडौंमा बस्दै आएकाहरु हुन् ।  यस्तै अछाम जिल्ला भइ बाँकेमा रहँदै आएका पुरुष पनि डिस्चार्ज भएका छन् । यस्तै रुकुम घर भइ ललितपुर अस्थायी ठेगाना भएका पुरुष पनि निको भएका छन् । 

१७२ जना पुरुष र १९ जना निकाे भएर घर फर्केका हुन् । 


कस्तो लाग्यो ?

यो पनि