असोज ०६, २०८१, आइतबार
               

पैसा फाल्ने २ जनामध्ये एक महिलाकाे आरडिटी रिपोर्ट पोजेटिभ

नेपाल फ्ल्यास
बैशाख ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । जनकपुरधामकाे महावीर चौकमा पैसा फालेर भागेका २ जना महिलामध्ये एक जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ। प्रहरीले सिसिटिभी फुटेजको आधारमा शनिबार प्रहरीले जानकी नगरबाट पक्राउ गरेपछि उनीहरूकाे आरडीटी गरिएकाे थियाे ।

प्रादेशिक अस्पताल जनकपुरमा गरिएको परीक्षणमा आरडिटी रिपोर्टमा काेराेना पोजेटिभ देखिएको अस्पताल स्रोतले जनाएको छ । उनीहरूको अहिले पिसिआर टेस्ट भइरहेको छ। 

पक्राउ परेका दुवै जना जनकपुरधाम उपमहानगरपालिका-७ निवासी मुस्लिम महिला आमुना खातुन र अलिना खातुन रहेकी छन् । 


कस्तो लाग्यो ?

यो पनि