असोज ०६, २०८१, आइतबार
               

कोरोनो संक्रमणको समाचारले दिक्क लाग्यो, हेर्नुस् सुन्दर फूलहरु

नेपाल फ्ल्यास
बैशाख ०४, २०७७

ADVERTISEMENT

काठमाडौँ । ललितपुरको गादावरी पार्कमा सुन्दर फूलहरू फुलिरहेका छन् ।

यो बेला पर्यटक र बनभोज मनाउनेहरूको घुँइचो हुन्थ्यो गोदावरी इलाकामा । तर यी सुन्दर फूलहरू हेर्ने केवल मालीमात्रै छन् ।

कहिले कोरोना भाइरसको संक्रमण सकिएला र आफ्नो सुगन्ध मानिसमा छर्न पाउँला भनेर ती फूलहरु प्रतिक्षारत छन् ।

राष्ट्रिय समाचार समितिका फोटो पत्रकार प्रदीपराज वन्तले गोदावरी पार्कमा लिएका सुन्दर फोटोहरू ।

 


कस्तो लाग्यो ?

यो पनि