असोज ०६, २०८१, आइतबार
               

राउटे बस्तीमा मास्क र साबुन वितरण

नेपाल फ्ल्यास
चैत १८, २०७६

ADVERTISEMENT

डडेल्धुराका राउटे बस्तीमा मास्क र साबुन वितरणा गरिएकाे छ । 

 परशुरामनगरपालिका – ४ रजौडामा बसोबास गर्ने लोपोन्मुख राउटे बस्तीमा मास्क र साबुन वितरण गरिएको हाे । 

अखिल भारत नेपाली एकता मञ्चका केन्दीय सदस्य मदन धामीको नेतृत्वमा परशुरामनगरपालिका ४ का वडाध्यक्ष गोपालदत्तजोशी र वडा सदस्य नन्दराम राउटेको उपस्थितिमा मास्क र साबुन वितरण गरिएको हो ।


कस्तो लाग्यो ?

यो पनि