असोज ०६, २०८१, आइतबार
               

दशजगामा अलपत्र नेपालीलाई प्रवेश दिने निर्णय

नेपाल फ्ल्यास
चैत १६, २०७६

सांकेतिक
ADVERTISEMENT

नेपालकाे दशगजा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिइने भएको छ । 

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले भारतीय सुरक्षाकर्मीले नेपालतर्फ पठाएका तर सीमा नाका बन्दका कारण दशगजा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने निर्णय गरेको हो ।

नेपाली नागरिक भएको प्रमाणित भएपछि नेपाल प्रवेश दिइने तर उनीहरुलाई स्थानीय तहले बनाएको क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने छ ।


कस्तो लाग्यो ?

यो पनि