असोज ०६, २०८१, आइतबार
               

औषधीजन्य सामग्री लिन निगमको विमान चीन प्रस्थान

नेपाल फ्ल्यास
चैत १५, २०७६

ADVERTISEMENT

कोरोना भाइरस परीक्षण गर्ने कीट तथा पीपीईलगायत औषधीजन्य सामग्री लिन शनिबार नेपाल वायुसेवा निगमको वाइडबडी चीन प्रस्थान गरेको छ ।

निगमको 'एयरवस ३३०० शनिबार दिउसो चीन प्रस्थान गरेकाे उडेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिए।

उनका अनुसार विमान आजै राति १ बजे नेपाल फर्किनेछ । टोलीमा २ जना क्यापटेन, २ जना को-पाइलट, एकजना फ्लाइट डिस्प्याचर, एक जना इन्जिनियर, एक जना प्राविधिक, एक जना लोड मास्टर र २ जना क्याबिन क्रू रहेका छन्।


कस्तो लाग्यो ?

यो पनि