असोज ०६, २०८१, आइतबार
               

६ सय ६ जना यात्रुसहित उडे कतारकाे २ वटा विमान

नेपाल फ्ल्यास
चैत १५, २०७६

ADVERTISEMENT

शनिबार १० बजे र ११ बजे काठमाडौंमा ल्याण्ड गरेका कतार एयरका दुई विमानले केही नेपाली सहित ६ सय ६ जना यात्रु बोकेर कतार फर्केका छन् । 

११ बजे आएको विमान १२:४५ उडान भरेको हो भने १० बजे आएको बिमानले ११:३० मा उडान गरेको हो । 

शून्य प्यासेन्जर नीति अनुसार कतार एयरले नेपालमा विमान अवतरण गरेकाे हाे । शुक्रबार र शनिबार गरी ९ सय जना यात्रु विदेशिएका छन् ।

 


कस्तो लाग्यो ?

यो पनि