बैशाख २३, २०८१, आइतबार
               

नेपाल एयरलाइन्सको विमान दुर्घटना

नेपाल फ्ल्यास
चैत १५, २०७६

ADVERTISEMENT

काठमाडौं । काठमाडौंबाट नेपालगञ्जको लागि उडेको नेपाल एयरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ ।

अवतरणका क्रममा समस्या आउँदा रनवे नजिकै चिप्लिएर वाइ १२ जहाज घाँसे मैदानमा पुगेको हो ।

विमानमा सामान्य क्षति पुगेको छ । कुनै मानवीय क्षति भने नभएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिनको लगि उक्त जहाज काठमाडौंबाट नेपालगञ्ज गएको थियो ।

प्राधिकरणका अनुसार कोरोना भाइरसको सम्भावित स‌ंक्रमितको नमुना लिन अर्को विमान जानेछ ।


कस्तो लाग्यो ?

यो पनि