बैशाख २६, २०८१, बुधबार
               

अष्ट्रेलियाबाट आज ११ नेपालीलाई घर ल्याउँदै

नेपाल फ्ल्यास
जेठ २७, २०७७

ADVERTISEMENT

आज अष्ट्रेलियाबाट एघार नेपालीको उद्धार गरी स्वदेश ल्याइँदै छ ।

अष्ट्रेलियनलगायत अन्य देशका नागरिक उद्धारका लागि हिजो अष्ट्रेलिया  उडेको नेपाल एयरलाइन्सको जहाजमार्फत आज साँझतिर एघार जना नेपालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।

नेपाल आइपुगेपछि उनीहरुलाई नेपाली सेनाले उपत्यकामा तयार गरिएका ९ वटा होल्डिङ सेन्टरमध्ये कुनैमा राख्ने छ ।


कस्तो लाग्यो ?

यो पनि