बैशाख २६, २०८१, बुधबार
               

अमेरिकामा नेपालीका पसलहरु लुटिए

नेपाल फ्ल्यास
जेठ २५, २०७७

ADVERTISEMENT

न्युयोर्कमा नेपालीहरुका पसल लुटिएका छन् 

मेरिकामा एकजना अश्वेत व्यक्तिको हत्यापछि भड्किएको हिंसाको सिकार नेपालीहरु पनि भएका छन् ।

अमेरिकाका विभिन्न राज्यमा बस्ने नेपालीहरुका पसलहरु लुटिएका छन् भने व्यापारिक प्रतिष्ठानहरु तोडफोड गरिएका छन् ।

जसबाट नेपालीहरुले लाखौं डलरको क्षति व्यहोर्नुपरेको छ ।


कस्तो लाग्यो ?

यो पनि