बैशाख २५, २०८१, मंगलबार
               

इदको अवसरमा खाडीमा नेपालीले पनि बिदा पाउने

नेपाल फ्ल्यास
साउन २६, २०७६

ADVERTISEMENT

इस्लाम चाँड इद अल अधाको अवसरमा खाडी मुलुकमा एक साता सार्वजनिक बिदा दिइएको छ । यसबाट खाडी क्षेत्रमा रहेका नेपाली कामदारले पनि राहत महसुस गर्ने भएका छन् ।

अगस्ट ११ देखि १५ सम्म इद अल अधा मनाइँदै छ । यसबेला दिइने सार्वजनिक विदामा सबै कामदारले तलबी बिदा पाउने छन् ।

कतारले ईदका अवसरमा सरकारी कार्यालयमा ५ र निजी कम्पनीमा तीन दिन बिदा दिएको छ । साउदीले भने विदाको समयमा सतर्क रहन कामदारलाई अपिल गरेको छ ।

दूतावासले ईदमा लामो छुट्टी भएकाले मद्यपान गरी झगडा नगर्न तथा उक्त समयलाई खेलकुद र भेटघाट गर्दा सहज रहन आग्रह गरेको हो ।

 


कस्तो लाग्यो ?

यो पनि