बैशाख २१, २०८१, शुक्रबार
               

संसदको गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक

नेपाल फ्ल्यास
साउन ३१, २०८०

ADVERTISEMENT

काठमाडौँ । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न सत्ता गठबन्धन दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । संसदमा जारी गतिरोध, गठबन्धन दलहरूबीच देखिएको अविश्वास लगायत विषयमा छलफल गर्न बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सय किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दै एमालेले संसद अवरोध गरेको छ । सरकारले सुन लगायत विभिन्न भ्रष्टाचारका फाइल खोलेपछि सत्ता गठबन्धन दलका नेताहरू नै सरकारसँग त्रसित रहेका छने ।  

सोमबार बसेको बैठकले आपसी अविश्वासलाई हल गर्दै वर्तमान गठबन्धन कायमै राख्ने निर्णय गरेको थियो ।
 


कस्तो लाग्यो ?

यो पनि