बैशाख २३, २०८१, आइतबार
               

धनराज गुरुङको उद्घोष : १५ औँ महाधिवेशनमा शेखर कोइरालालाई सभापति बनाउने

नेपाल फ्ल्यास
साउन ०९, २०८०

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको १५ औँ महाधिवेशनमा नेता डा. शेखर कोइरालालाई सभापति बनाउने उद्घोष गरेका छन् । 

मङ्गलवार काठमाडौमा आयोजित एक कार्यक्रममा उपसभापति गुरुङले यस्तो उद्घोष गरेका हुन् । उनले रूपान्तरणको नाममा अहिले नै पार्टी सभापति परिवर्तन गर्ने भन्ने पक्षमा आफू नरहेको र १५ औँ अधिवेशनबाट पार्टी नेतृत्व रूपान्तरण हुने दाबी गरे । 

उपसभाति गुरुङले रूपान्तरण विषय र सिद्धान्तबाट हुने भन्दै व्यक्तिको अनुहारबाट रूपान्तरण सम्भव नरहेको जिकिर गरे । 
 


कस्तो लाग्यो ?

यो पनि