बैशाख ०८, २०८१, शनिबार
               

नवनिर्वाचित एमाले केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

नेपाल फ्ल्यास
मंसिर १४, २०७८

ADVERTISEMENT

नवनिर्वाचित नेकपा एमालेको केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै छ । १०औं महाधिवेशनबाट नवनिर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै छ ।

नव निर्वाचित कमिटीका पदाधिकारीले शपथ ग्रहण गरिसकेका छन् । यसका साथै ओलीले शपथग्रहण समारोहमा समापन भाषण गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि