बैशाख २२, २०८१, शनिबार
               

प्रचण्ड अस्वस्थ भएपछि महोत्तरीमा स्थगित कार्यक्रम १ मंसिरलाई सारियो

नेपाल फ्ल्यास
कात्तिक २९, २०७८

ADVERTISEMENT

महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएपछि महोत्तरीमा स्थगित भएको कार्यक्रम १ मंसिरमा हुने भएको छ ।

प्रचण्डकै  उपस्थितिमा  १ मंसिरमा कार्यक्रम गर्ने  माओवादी केन्द्र महोत्तरीले जनाएको छ ।

२७ कात्तिकमा  रामगोपालपुरमा प्रचण्डको उपस्थितिमा आमभेला तथा उदघाटन कार्यक्रम गर्ने तयारी भइरहेको बेला प्रचण्डको स्वास्थ्यमा समस्या आएपछि अन्तिम समयमा कार्यक्रम स्थगित भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि