बैशाख १५, २०८१, शनिबार
               

तेह्रथुमबाट कस्ता व्यक्ति छानिए एमालेका प्रतिनिधि ?

नेपाल फ्ल्यास
कात्तिक २९, २०७८

ADVERTISEMENT

तेह्रथुम । नेकपा (एमाले) तेह्रथुमले १०औँ महाधिवेशनका लागि सहमतिमै प्रतिनिधि चयन गरेको छ । १०१२ मंसिरमा चितवनमा हुने महाधिबेशनका लागि प्रतिनिधि चयन गरिएको हो ।

खुलातर्फ लछुमन तिवारी, शिव ढुंगाना,सञ्जयकुमार तुम्बाहाम्फे, किशोरचन्द्र दुलाल, रामचन्द्र थपलिया र राम्रसाद तिम्सीना महाधिवेशन प्रतिनिधि बनेका छन् । महिलातर्फ रेनुका भट्टराई र रुपा कन्दङवा छनोट भएका छन् ।

दलिततर्फ अनुभूति नेपालीलाई चयन गरिएको जिल्ला सचिव शिव ढुंगानाले जानकारी दिए । सोमबार म्याङलुङ नगरपालिकाको नेतृत्व चयन हुनेछ । 


कस्तो लाग्यो ?

यो पनि