बैशाख १४, २०८१, शुक्रबार
               

गैँडासहितको एमाले महाधिवेशनको लोगो सार्वजनिक

नेपाल फ्ल्यास
कात्तिक २६, २०७८

एमाले १०औँ महाधिवेशनको लोगो
ADVERTISEMENT

नेकपा एमालेको दसौँ महाधिवेशनको लोगो सार्वजनिक गरिएको छ ।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले गैँडाले पार्टीको झन्डा समाएको फोटो लोगो सार्वजनिक गरेका हुन् ।

एक सिङे गैँडा नेपालको विशिष्ट महत्त्वको वन्यजन्तु हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले केही वर्षअघि जीवनमा गैँडा नै नदेख्ने हो भने त्यो मानिसले जति प्रगति गरे पनि अर्थ नहुने टिप्पणी गरेका थिए । जुन त्यतिबेला चर्चित एवं ठट्टाको विषय बनेको थियो ।


कस्तो लाग्यो ?

यो पनि