बैशाख १६, २०८१, आइतबार
               

न्यायालयको समस्या समाधान गर्न गठनबन्धनमा छलफल गर्ने एकीकृत समाजवादीको निर्णय

नेपाल फ्ल्यास
कात्तिक १८, २०७८

ADVERTISEMENT

सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले न्यायालयमा देखिएको समस्या समाधान गर्न  गठबन्धनमा छलफल गर्ने निर्णय गरेको छ । 

पार्टीको केन्द्रीय सचिवालयको चौथो बैठकले न्यायपालिकामा देखापरेको समस्याप्रति गम्भीर रूपमा ध्यान दिई उपयुक्त निकास निकाल्न पाँच दलीय
गठबन्धनमा छलफल गर्ने’ निर्णय गरेको हो । गठबन्धनमा समाजवादीसँगै नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमाेर्चा छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका गतिविधिविरुद्ध सर्वाेच्च अदालतकै न्यायाधीश छन् । त्यस्तै, नेपाल बार एसोसिएसन पनि जबराको राजीनामा माग्दै चरणवद्ध आन्दोलनमा छ । 


कस्तो लाग्यो ?

यो पनि