जेठ ०६, २०८१, आइतबार
               

चितवनमा हुने १०औँ महाधिवेशनबारे एमालेले सार्वजनिक गर्‍यो कार्यतालिका

नेपाल फ्ल्यास
कात्तिक १७, २०७८

ADVERTISEMENT

काठमाडौं ।  नेकपा एमालले चितवनमा हुन लागेको पार्टीको १०औँ महाधिवेशनबारे विस्तृत कार्ययोजना सार्वजनिक गरेको छ ।

बुधबार काठमाडौँमा पत्रकार सम्मेलनमार्फत एमालेले मंसिर १०-१२ मा हुन लागेको महाधिवशेनबारे विस्तृत कार्ययोजना सार्वजनिक गरेको हो ।

एमालेको प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा महाधिवेशन स्थल र महाधिवेशन सफल बनाउन बनाइएका उपसमिति र जिम्मेवारीहरु जानकारी दिइएको छ ।


कस्तो लाग्यो ?

यो पनि