जेठ ०६, २०८१, आइतबार
               

आज एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

नेपाल फ्ल्यास
कात्तिक १२, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आज शुक्रबार बस्दै छ । बैठक बिहान ११ बजे च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

आजको बैठकमा वडा र पालिका अधिवेशन रिपोर्टिङ र समीक्षा हुनेछ । यसैगरी, राष्ट्रिय महाधिवेशन मापदण्ड र कार्यतालिका सम्बन्धि स्थायी कमिटीको निर्णयको अनुमोदन गरिने तामाङले जानकारी दिए । बिहीबार मात्र एमाले स्थायी कमिटी बैठक बसेको थियो । 


कस्तो लाग्यो ?

यो पनि