बैशाख १६, २०८१, आइतबार
               

दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै

नेपाल फ्ल्यास
असोज १९, २०७८

ADVERTISEMENT

काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज मंगलबार बस्‍दैछ ।

बैठक दिउँसो १ बजे बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

मंगलबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६–०७७ पेश गर्ने सम्भावित कार्यसूची छ । 


कस्तो लाग्यो ?

यो पनि