बैशाख १४, २०८१, शुक्रबार
               

जनमोर्चाका नेता एमालेमा प्रवेश

नेपाल फ्ल्यास
असोज ०४, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जनमोर्चाका कर्णाली प्रदेश अध्यक्ष भरतबहादुर शाहीलगायत नेता तथा  कार्यकर्ता आज नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

उनिहरुलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललिपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आयोजित कार्यक्रममा प्रवेश गराएका हुन् ।

प्रवेश गर्नेमा जनमोर्चाका दैलेख जिल्ला अध्यक्ष अम्बरबहादुर नेपाली, उपाध्यक्ष कविराज खत्री, सचिव सुरतबहादुर रावत, सहसचिव नवीन भट्टराई, सल्लाहाकार संयोजक पूर्णबहादुर शाही र सदस्य ओम रावललगायत छन् । 


कस्तो लाग्यो ?

यो पनि