बैशाख २४, २०८१, सोमबार
               

देउवाले दिए मोदीलाई जन्मदिनको शुभकामना

नेपाल फ्ल्यास
असोज ०१, २०७८

ADVERTISEMENT

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा नेपाली समकक्षी शेरबहादुर देउवाले शुभकामना दिएका छन् ।

प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत मोदीलाई ७१ औं जन्मदिनको शुभकामना दिएका हुन् ।

प्रधानमन्त्री मोदीले जन्मदिनको शुभकामना दिदै स्वास्थ्य लाभको कामनाका साथै सफल भविष्यको कामना गरे । 


कस्तो लाग्यो ?

यो पनि