बैशाख १९, २०८१, बुधबार
               

खोप केन्द्र बढाएर सहज बनाउन प्रधानमन्त्रीकाे निर्देशन

नेपाल फ्ल्यास
साउन ०१, २०७८

ADVERTISEMENT

पछिल्लो समय खोप केन्द्रमा आधादिनसम्म लाइन बस्नुपरेकाे गुनसो बढ्न थालेपछि समाधान गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।

खोप केन्द्रमा लामो लाईन देखिएकाले आवस्यकताअनुसार खोप केन्द्र थप्न मुख्यसचिव र स्वास्थ्यसचिवलाई प्रधानमन्त्रीले निर्देशन दिएका हुन् । 

उनीहरूलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर यस्तो निर्देशन दिएका प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ । 

 


कस्तो लाग्यो ?

यो पनि