बैशाख १७, २०८१, सोमबार
               

५ दलीय गठबन्धनको बैठक सकियो

नेपाल फ्ल्यास
असार ३१, २०७८

ADVERTISEMENT

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी सत्तापक्षीय ५ दलको बैठक सकिएको छ। आजकाे बैठकमा सरकार सञ्चालन र मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको नेताहरूले जानकारी दिएका छन्। 

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी थिए ।ऽ 

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल भने गठबन्धनको बैठकमा सहभागी भएनन् । 


कस्तो लाग्यो ?

यो पनि