मंसिर ०१, २०८१, शनिबार
               

एआइजीहरुको सरुवा नगर्न गृह मन्त्रालयको निर्देशन

नेपाल फ्ल्यास
असार ३०, २०७८

ADVERTISEMENT

काठमाडौं । अघिल्लो सरकारले गरेको नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गृह मन्त्रालयले रोकेको छ ।

स्रोतका अनुसार, गृहमन्त्री बालकृष्ण खाँडले अघिल्लो सरकारले गरेको एआईजी सरुवा कार्यान्वयन नगर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

मन्त्रालयले एआइजीहरुलाई पनि सरुवाको रमाना नलिन निर्देशन दिएको छ ।

केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदको असार २४ गते बसेको बैठकले एआइजीहरुको सरुवा गरेको थियो ।

यो पनि