असोज ०६, २०८१, आइतबार
               

सर्वोच्चको परमादेशसँगै महान्यायाधिवक्ता बडालले दिए राजीनामा

नेपाल फ्ल्यास
असार २९, २०७८

ADVERTISEMENT

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् ।

सर्वोच्च अदालतको परमादेश सँगै बडालले आज पदबाट राजीनामा दिएका हुन् ।

अदालतले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

यो पनि