बैशाख २०, २०८१, बिहीबार
               

सुरुमा देउवाको नेतृत्वमा सानो मन्त्रिमण्डल बन्ने

नेपाल फ्ल्यास
असार २८, २०७८

ADVERTISEMENT

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि बसेको विपक्षी गठबन्धनको बैठक कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने निर्णय गर्दै सम्पन्न भएको छ।

बैठकले सर्वोच्चको आदेशअनुसार भोलि नै गठबन्धन सरकार बनाउने निर्णय गरेको हो। सर्वोच्च अदालतले भोलि साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएको थियो। यस्तै भोलिनै सानो आकारको मन्त्रिमण्डल बनाउने निर्णय पनि गठबन्धनले गरेको छ।


कस्तो लाग्यो ?

यो पनि