बैशाख २३, २०८१, आइतबार
               

एमाले कार्यदलको बैठक सुरु

नेपाल फ्ल्यास
असार २४, २०७८

ADVERTISEMENT

विवाद निरुपणका लागि गठित कार्यदलको बैठक सुरु भएको छ । सिंहदरबार स्थित अर्थमन्त्रालयमा कार्यदलको बैठक सुरु भएको हो।

बैठक आज निर्णयक हुने दाबी गरिएकाे छ । हिजो साँझ एमाले अध्यक्ष र बरिष्ठ नेता माधव नेपाल बीच वान टु वान भेटवार्ता भएपछि आजको बैठकलाई निर्णायक मानिएको हो।

गएको सोमबार देखि दश सदस्यीय कार्यदलका सदस्य नियमित बैठकमा छन्।


कस्तो लाग्यो ?

यो पनि