बैशाख २०, २०८१, बिहीबार
               

नेता थापाको निधनले युवा राजनीतिमा ठूलो क्षति : राष्ट्रपति भण्डारी

नेपाल फ्ल्यास
जेठ १९, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले युवा राजनीतिकर्मी एवं विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको निधनमा दुःख व्यक्त गरेकी छन् । 

राष्ट्रपति भण्डारीले मंगलबार बेलुका ट्वीट गर्दै  दिवङ्गत थापाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना पनि व्यक्त गरेकी हुन् । साथै उनले युवा नेता थापाको अल्पायुमै निधन भएकोले युवा राजनीतिकर्मीका ठूलो क्षति भएको उल्लेख गरेकी छन् ।

नेता थापाको ४४ वर्षको उमेरमा उपचारकै क्रममा ललीतपुरस्थित मेडिसिटी अस्पतालमा मंगलबार अपराह्न निधन भएको छ । कोरोना संक्रमित भइ नेता थापालाई केही दिनअघि भर्ना गरिएको थियो । 

यो पनि