बैशाख २५, २०८१, मंगलबार
               

राष्ट्रिय सभाको उपनिर्वाचनमा मतदान सम्पन्न

नेपाल फ्ल्यास
जेठ १७, २०७८

ADVERTISEMENT

राष्ट्रिय सभाको रिक्त रहेको एक पदका लागि लुम्बिनी प्रदेशमा भएको उपनिर्वाचनको मतदान सकिएको छ । ३०० मत रहेकोमा २९७ मत खसेको प्रदेश निर्वाचन आयोगले जनाएको छ।

मतगणना केहीबेरमै शुरु हुने र भर्चुअल माध्यमबाटै सार्वजनिक गरिने बताइएको छ । निर्वाचनमा नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे उम्मेदवार छन् । 


कस्तो लाग्यो ?

यो पनि